थप समाचारशनिबार, फाल्गुण २९, २०७२

दलित आरक्षणतर्फको मतगणना सम्पन्न (नतिजासहित)

हिमालखबर

कांग्रेस केन्द्रीय सदस्यका लागि भएको दलित आरक्षणतर्फको निर्वाचनको मतगणना सम्पन्न भएको छ ।

अन्तिम मत परिणाम अनुसार दलित आरक्षणबाट जीवन परियार (१४८१), मानबहादुर बिक (१३३१), मिनबहादुर विश्वकर्मा (१२४२) निर्वाचित भएका छन् ।

त्यसैगरी दलित महिला आरक्षणतर्फ लक्ष्मी परियार (१५१९) र सुजाता परियार (१५०२) निर्वाचित भएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...