थप समाचारशनिबार, फाल्गुण २९, २०७२

कांग्रेस केस खुला २५ तर्फ ११५३ गणना (९० जनाको प्राप्त मत सहित)

हिमालखबर

नेपाली कांग्रेस केन्द्रीय सदस्य खुला २५ तर्फ ११५३ मत गनिसक्दा शेखर कोइराला अग्रस्थानमा छन् । प्रकाशमान सिंह दोस्रो स्थानमा छन् भने खुमबहादुर खड्का तेस्रो र प्रदीप पौडेल शुरुदेखि नै चौथो स्थानमा कायम छन् ।

११५३ मत गनिसक्दाको परिणाम

डा. शेखर कोइराला७०१
प्रकाशमान सिंह६९८
खुम बहादुर खड्का६८८
प्रदीप पौडेल६७०
पूर्ण बहादुर खड्का६६०
बिमलेन्द्र निधि६५५
रमेश लेखक६५५
प्रदीप गिरी६५०
कुलबहादुर (के.बी.) गुरुङ६४७
१०बालकृष्ण खाण६४२
११महेश आचार्य६४१
१२धनराज गुरुङ्ग६३८
१३बल बहादुर के.सी.६२९
१४डा. राम शरण महत६१४
१५सुजाता कोइराला६०८
१६विश्वप्रकाश शर्मा५९८
१७शंकर भण्डारी५७८
१८डा. मिनेन्द्र रिजाल५७६
१९डा. प्रकाश शरण महत५७२
२०डा. नारायण खडका५६५
२१एन.पि. साउद५५८
२२गोपाल मान श्रेष्ठ५५५
२३बद्री पाण्डे५५५
२४चन्द्र भण्डारी५५४
२५ज्ञानेन्द्र बहादुर कार्की५४४
२६पदम नारायण चौधरी४९६
२७जिपछिरिङ लामा४८७
२८उदय शम्शेर राणा४७८
२९डिना–महालक्ष्मी उपाध्याय४६६
३०अशोक कोइराला४५९
३१मनमोहन भट्टराई४२८
३२गोबिन्दराज जोशी४१३
३३प्रा.डा. गोविन्दराज पोखरेल३९५
३४रामहरी खतिवडा३७६
३५तारानाथ रानाभाट३६५
३६राम कृष्ण ताम्राकार३२९
३७ध्रुव वाग्ले३१७
३८लक्ष्मण बहादुर बस्नेत२७७
३९चिरञ्जिवी वाग्ले२७६
४०पुस्कर नाथ ओझा२७०
४१सूर्य मान गुरुङ२६१
४२पूर्ण कुमार शेर्मा लिम्वू२४६
४३महेन्द्र कुमार शर्मा२४६
४४धावा गुरुङ्ग (दावा)२३८
४५मोहन ज्ञवाली२३८
४६शोभाकर पराजुली२२७
४७पुष्पराज पराजुली२२५
४८हस्त बहादुर मल्ल२२२
४९मित्र सेन दहाल२१०
५०टेकराज पौडेल१७५
५१हरिबोल भण्डारी१६४
५२किरण राज पौडेल१५९
५३बिनयध्वज चन्द१५९
५४तारानाथ दाहाल१५८
५५गोविन्द बहादुर शाह१५६
५६राजेन्द्र वजगाई१५५
५७लक्ष्मण प्रसाद घिमिरे१४२
५८त्रैलोक्य प्रताप सेन१३३
५९बालकृष्ण दाहाल११८
६०राजन के.सी.११२
६१शुसिल नाहटा९५
६२हुर्मत कुमार न्यौपाने९२
६३डा. भगवान प्रसाद यादव९१
६४चन्द्र बहादुर के.सी.८२
६५मोहम्मद निजामुद्दिन७९
६६डा. सुरेश चन्द्र चालिसे७७
६७चिरिञ्जीबीनिधी तिवारी७६
६८प्रदीप राज शर्मा७५
६९प्रेम बहादुर खड्का७५
७०सिताराम भण्डारी७१
७१राजेश आचार्य६५
७२गजेन्द्र कार्की५८
७३उमेश कुमार मिश्र५६
७४तिलक प्रसाद सापकोटा५५
७५कमलेश कुमार शर्मा५१
७६प्रकाश कुमार उपाध्याय५०
७७साधु राम खड्का४९
७८हाजिम अब्दुल मिया४८
७९उत्तर बहादुर ऐर४४
८०रउफ अहमद खाँ४४
८१घनश्याम रेग्मी४३
८२महेश थपलिया३९
८३प्रविन बन३६
८४बल बहादुर खवास३६
८५सुनिल नरसिंह राणा३४
८६केशव राज आचार्य३०
८७युवराज शर्मा२५
८८हरी बहादुर खड्का२५
८९प्रशान्त मान सिंह मास्के२३
९०बर्षा राम भण्डारी२३

 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>