Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
मधेशी आरक्षणतर्फ अजय, महेन्द्र र रामकृष्ण निर्वाचित - Himalkhabar.com

थप समाचारशनिबार, फाल्गुण २९, २०७२

मधेशी आरक्षणतर्फ अजय, महेन्द्र र रामकृष्ण निर्वाचित

हिमालखबर

नेपाली कांग्रेस मधेशी आरक्षणतर्फको केन्द्रीय सदस्य पदमा अजयकुमार चौरसीया, महेन्द्र यादव र रामकृष्ण यादव निर्वाचित भएका छन् ।

चौरसीयाले १३४१, महेन्द्र यादवले  १२३६ र रामकृष्ण यादवले १२०० मत प्राप्त गरेका छन् ।

त्यसैगरी मधेशी महिला आरक्षणतर्फ किरण यादव र पार्वता डिसी चौधरी निर्वाचत भएकी छन् । यादवले १३३६ र  डिसीले ११३० मत प्राप्त गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>