Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
महिला आरक्षणतर्फको मतगणना सम्पन्न - Himalkhabar.com

थप समाचारशनिबार, फाल्गुण २९, २०७२

महिला आरक्षणतर्फको मतगणना सम्पन्न

हिमालखबर

नेपाली कांग्रेस महिला आरक्षणतर्फ केन्द्रीय सदस्य पदमा डा. डिला संग्रौला, पुष्पा भूषाल, कमला पन्त, अम्बिका वस्नेत, इश्वरी न्यौपाने, सरिता प्रसाई निर्वाचित भएका छन् ।

१)डा डिला संग्रौला– १५७४
२)पुष्पा भूषाल– १२६७
३)कमला पन्त– ११३०
४)सरिता प्रसाई– ९८४
५)अम्बिका वस्नेत– ९३७
६)इश्वरी न्यौपाने– ९३५

कांग्रेसको १३ महाधिवेशन अन्तर्गत महिला आरक्षणतर्फ ६ जना केन्द्रीय सदस्य पदका लागि २३ फागुनमा निर्वाचन भएको थियो

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>