थप समाचारशनिबार, फाल्गुण २९, २०७२
महिला आरक्षणतर्फको मतगणना सम्पन्न
नेपाली कांग्रेस महिला आरक्षणतर्फ केन्द्रीय सदस्य पदमा डा. डिला संग्रौला, पुष्पा भूषाल, कमला पन्त, अम्बिका वस्नेत, इश्वरी न्यौपाने, सरिता प्रसाई निर्वाचित भएका छन् ।
१)डा डिला संग्रौला– १५७४
२)पुष्पा भूषाल– १२६७
३)कमला पन्त– ११३०
४)सरिता प्रसाई– ९८४
५)अम्बिका वस्नेत– ९३७
६)इश्वरी न्यौपाने– ९३५
कांग्रेसको १३ महाधिवेशन अन्तर्गत महिला आरक्षणतर्फ ६ जना केन्द्रीय सदस्य पदका लागि २३ फागुनमा निर्वाचन भएको थियो
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
