समाचारशनिबार, फाल्गुण २९, २०७२
प्रम ओलीले फोनबाटै भाषण गरे
प्रधानमन्त्री केपी शर्मा ओलीले बर्दियालाई ‘साना किसान कृषि सहकारी नमूना जिल्ला’ घोषणा गर्न आयोजितसभालाई सम्बोधन गरेका छन् ।
नमूना जिल्ला घोषणा गर्न प्रधानमन्त्री ओली बर्दियाको राजापुर जाने कार्यक्रम तय भए पनि उनी चढेको हेलिकप्टर मौषमको खराबीका भैरहवामै अवतरण गरेको थियो ।
कार्यक्रमस्थलमा पुग्न नसकेपछि उनले दिउँसो ३ः२० बजे भैरहवाबाट फोन गरेर बर्दियालाई नमूना जिल्ला घोषणा गरे । उनले करिब ४ मिनेट सभालाई फोनमार्फत सम्बोधन गरेका थिए ।
भावुक योगी, बर्दिया
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
