थप समाचारआइतबार, फाल्गुण ३०, २०७२

अनेरास्ववियुद्वारा आयल निगम घेराउ

हिमालखबर

एमाले निकट अनेरास्ववियुले विराट पेट्रोलियम कम्पनीको पेट्रोलियम आयात इजाजात खारेजी माग गर्दै आयल निगमको कार्यालय घेराउ गरेको छ ।

३० फागुनमा युनियनका विद्यार्थीले बबरमहलस्थित निगमको कार्यालय घेराऊ गर्दै बिराटलाई बढी मूल्यमा पेट्रोलियम बेच्न नदिन माग गरे ।

अनेरास्ववियु अध्यक्ष नवीना लामाले चलनचल्ती भन्दा बढी मूल्यमा पेट्रोलियम पदार्थ किनबेच गर्न नदिन माग गरिन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>