Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
लोडसेडिङ् घट्यो - Himalkhabar.com

थप समाचारआइतबार, फाल्गुण ३०, २०७२

लोडसेडिङ् घट्यो

हिमालखबर

नेपाल विद्युत प्राधिकरणले भोलि १ चैतबाट लागू हुने गरी लोडसेडिङ घटाएको छ।

प्राधिकरणका अनुसार भारतबाट थप विद्युत आयात भएको र एसएलसीका विद्यार्थीको आवश्यकतालाई समेत ध्यानमा राखी लोडसेडिङ् तालिकामा हेरफेर गरिएको जनाएको छ ।

नयाँ तालिका अनुसार भोलिदेखि दैनिक १२ घण्टा (साताको ८४ घण्टा) लोडसेडिङ् हुनेछ ।
loadshedding

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>