समाचारआइतबार, फाल्गुण ३०, २०७२

एमाओवादी सांसद ल्हारक्याललाई ५ दिन थुनामा राख्न म्याद थप

हिमालखबर

lyarkyalबैंकको लकरमा १४ वटा गोली राखेका एमाओवादी सांसद् ल्हारक्याल लामालाई पाँच दिन थुनामा राखी अनुसन्धान गर्न प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गराएको छ ।

अकुत सम्पित आर्जनको अभियोगमा अख्तियारको अनुसन्धानमा रहेका लामाको दरबारमार्गस्थित इन्भेस्टमेन्ट बैंकको लकरमा १४ वटा गोली भेटिएपछि अख्तियारले त्यसबारे प्रहरीलाई जानकारी दिएको थियो ।

लामामाथि हातहतियार तथा खरखजाना ऐन अन्तर्गत अनुसन्धान शुरु गरिएको पप्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>