समाचारआइतबार, फाल्गुण ३०, २०७२

कांग्रेस केस खुलातर्फ २७५० मत गणना (२५ जनाको प्राप्त मतसहित)

हिमालखबर

नेपाली कांग्रेस केन्द्रीय सदस्य खुला २५ तर्फका लागि भएको निर्वाचनको जारी मतगणना २७५० मत गणना गरी आजका लागि स्थगित भएको छ। बाँकी मत भोलि १ चैतमा पुन: गणना हुने छ।

२७५० मत गन्दासम्म अघिल्ला २५ उम्मेदवारले प्राप्त गरेको मत:

१ शेखर कोइराला १६१५
२ खुम बहादुर खड्का १६०८
३ प्रकाशमान सिंह १५७५
४ कुल बहादुर गुरुङ १५४७
५ प्रदीप पौडेल १५०६
६ प्रदीप गिरि १५०२
७ धनराज गुरुङ १४९८
८ रमेश लेखक १४७९
९ बालकृष्ण खाँड १४८०
१० पूर्ण बहादुर खड्का १४७७
११ महेश आचार्य १४६५
१२ बल बहादुर केसी १४६३
१३ विमलेन्द्र निधी १४५४
१४ रामशरण महत १४२५
१५ सुजाता कोइराला १४१६
१६ विश्वप्रकाश शर्मा १४१३
१७ शंकर भण्डारी १३५४
१८ एन पी साउद १३४३
१९ बद्री पाण्डे १३१९
२० गोपालमान श्रेष्ठ १३०८
२१ ज्ञानेन्द्र बहादुर कार्की १३००
२२ चन्द्र भण्डारी १२९५
२३ प्रकाशशरण महत १२९२
२४ नारायण खड्का १२७९
२५ मिनेन्द्र रिजाल १२६१

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>