अर्थ/बजारसोमबार, चैत्र १, २०७२

जस्मिन पेन्ट्सको ब्रान्ड एम्बेस्डरमा मह जोडी

हिमालखबर

जस्मिन पेन्ट्सको ब्रान्ड एम्बेस्डरमा मह जोडी
कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) जस्मिन पेन्ट्सको ब्रान्ड एम्बेस्डर चयन भएका छन् । ‘नेपाली मनको नेपाली रङ्ग’ भन्ने नारा सहित आफ्ना उत्पादनहरुलाई उपभोक्ता माझ पुर्याउने लक्ष्यले ब्रान्ड एम्बेस्डर चयन गरिएको प्रबन्ध निर्देशक लक्ष्मणप्रसाद अर्यालले बताए ।

जस्मिन पेन्ट्स २०५१ सालमा स्थापना भएको मनकामना ग्रुप अन्तर्गतको प्रमुख उद्योग हो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>