समाचारसोमबार, चैत्र १, २०७२

कांग्रेस केस खुलातर्फ शेखर कोइराला सबैभन्दा बढी मत ल्याएर निर्वाचित (९० जनाको प्राप्त मतसहित)

हिमालखबर

नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा केन्द्रीय सदस्य खुला २५ तर्फका लागि भएको निर्वाचनको मतगणना सम्पन्न भएको छ ।

मतपरिणाम अनुसार शेखर कोइराला सबैभन्दा धेरै १८४८ मत प्राप्त गरी निर्वाचित भएका छन् । त्यसैगरी दोस्रोमा खुमबहादुर खड्का (१८४८), तेस्रोमा प्रकाशमान सिंह (१७९५) र चौथोमा केबी गुरुङ (१७७३) छन् ।

खुलातर्फ २५ पदका लागि ९० उम्मेदवार प्रतिस्पर्धामा थिए ।

हेरौं नवनिर्वाचित का‌ंग्रेस केन्द्रीय सदस्यहरुले प्राप्त गरेको मतः

१ डा शेखर कोइराला १८४८
२ खुमबहादुर खड्का १८४६
३ प्रकाशमान सिंह १७९५
४ केबी गुरुङ १७७३
५ प्रदीप गिरी १७२५
६ प्रदीप पौडेल १७०९
७ वालकृष्ण खाँड १७०४
८ धनराज गुरुङ १६९७
९ रमेश लेखक १६८९
१० पूर्णबहादुर खड्का १६८६
११ विमलेन्द्र निधी १६८०
१२ बलबहादुर केसी १६७४
१३ महेश आचार्य १६६९
१४ विश्वप्रकाश शर्मा १६२०
१५ सुजाता कोइराला १६१९
१६ डा रामशरण महत १६११
१७ शंकर भण्डारी १५४७
१८ एनपी साउद १५४७
१९ ज्ञानेन्द्रबहादुर कार्की १५०२
२० गोपालमान श्रेष्ठ १४९९
२१ चन्द्र भण्डारी १४९२
२२ डा प्रकाशशरण महत १४९१
२३ वद्री पाण्डे १४८५
२४ डा नारायण खड्का १४६४
२५ डा मिनेन्द्र रिजाल १४२०

अन्य उम्मेदवारहरुले प्राप्त गरेको मत:

२६ पद्मनारायण चौधरी १३०४
२७ उदयशम्शेर राणा १३०२
२८ जिपछिरिङ लामा १२८०
२९ डिना महालक्ष्मी उपाध्याय१२४९
३० मनमोहन भट्टराई ११६२
३१ अशोक कोइराला ११२५
३२ गोविन्दराज जोशी ११११
३३ प्राडा गोविन्दराज पोखरेल१०९६
३४ रामहरी खतिवडा १०००
३५ तारानाथ रानाभाट ९४०
३६ ध्रुव वाग्ले ८६६
३७ रामकृष्ण ताम्राकार ८६५
३८ लक्ष्मणबहादुर बस्नेत ७४७
३९ चिरञ्जीवी वाग्ले ७४३
४० पुष्करनाथ ओझा ७१४
४१ मोहन ज्ञवाली ६८६
४२ सूर्यमान गुरुङ ६८५
४३ महेन्द्रकुमार शर्मा ६४६
४४ पूर्णकुमार सेर्मा लिम्बु ६१३
४५ शोभाकर पराजुली ६०५
४६ हस्तबहादुर मल्ल ५९३
४७ मित्रसेन दाहाल ५८३
४८ धावा गुरुङ दावा ५७१
४९ पुष्पराज पराजुली ५६८
५० किरणराज पौडेल ४७६
५१ टेकराज पौडेल ४६९
५२ तारानाथ दाहाल ४४८
५३ लक्ष्मणप्रसाद घिमिरे ४४५
५४ विनयध्वज चन्द ४४३
५५ गोबिन्दबहादुर शाह ४३६
५६ राजेन्द्र बजगाइँ ४०४
५७ हरिबोल भण्डारी ४००
५८ त्रैलोक्यप्रताप सेन ३५२
५९ वालकृष्ण दाहाल ३२७
६० राजन केसी ३०२
६१ चन्द्रबहादुर केसी २६०
६२ सुशील नाहटा २५५
६३ डा भगवानप्रसाद यादव२५०
६४ डा सुरेशचन्द्र चालिसे २१०
६५ सीताराम भण्डारी २०८
६६ प्रेमबहादुर खड्का २०४
६७ हुर्मत कुमार न्यौपाने २०३
६८ चिरञ्जीवी निधि तिवारी२००
६९ प्रदीपराज शर्मा १८४
७० मोहम्मद निजामुद्दिन १७३
७१ हाजिम अब्दुल मियाँ १७१
७२ राजेश आचार्य १५७
७३ गजेन्द्र कार्की १५४
७४ तिलकप्रसाद सापकोटा १४९
७५ उमेशकुमार मिश्र १४५
७६ कमलेश कुमार शर्मा १४१
७७ उत्तरबहादुर ऐर १४०
७८ रउफ अहमद खाँ १२७
७९ महेश थपलिया १२४
८० साधुराम खड्का १२२
८१ प्रकाशकुमार उपाध्याय ११९
८२ प्रविण वन १०८
८३ घनश्याम रेग्मी १०७
८४ सुनिल नरसिंह राणा ९०
८५ बलबहादुर खवास ८९
८६ युवराज शर्मा ८७
८७ केशवराज आचार्य ७२
८८ हरिबहादुर खड्का ६४
८९ प्रशान्तमान सिंह मास्के६३
९० वर्षाराम भण्डारी ५४

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>