समाचारसोमबार, चैत्र १, २०७२

केन्द्रीय समितिमा देउवाको प्रष्ट बहुमतः ३६ देउवा, २८ पौडेल (सूचीसहित)

सइन्द्र राई

सभापतिमा निर्वाचित शेरबहादुर देउवाले केन्द्रीय कार्य समितिमा प्रष्ट बहुमत ल्याएको छ ।

महामन्त्री र कोषाध्यक्षमा पराजित भएपनि ६४ सदस्य निर्वाचित केन्द्रीय कार्यसमितिमा देउवा प्यानलबाट ८ जना सदस्य बढी निर्वाचित भए ।

२५ जनाको कोटा रहेको खुल्ला केन्द्रीय सदस्यमा १४ जना देउवा र ११ जना पौडेल पक्षबाट निर्वाचित भएभने २२ जना सदस्यको कोटा रहेको समावेशीतर्फ १४ देउवा र ८ पौडेल प्यानलबाट निर्वाचित भएका छन् । यस्तै, ७ प्रदेशबाट २ जनाका दरले निर्वाचित हुने भूगोलतर्फ ७ देउवा र ७ पौडेल प्यानलबाट निर्वाचित भए ।

पदाधिकारी
देउवाः सभापति शेरबहादुर देउवा
पाैडेलः महामन्त्री शशा‌ंक काेइराला र काेषाध्यक्ष सितादेवी यादव

सदस्यहरु
खुल्लातर्फ
देउवाः खुमबहादुर खड्का, केबी गुरुङ, प्रदिप गिरी, बालकृष्ण खाँड, विश्वप्रकाश शर्मा, रमेश लेखक, पूर्णबहादुर खड्का, विमलेन्द्र निधि, शंकर भण्डारी, एनपी साउद, ज्ञानेन्द्रबहादुर कार्की, गोपालमान श्रेष्ठ, चन्द्र भण्डारी, प्रकाशशरण महत ।

पौडेलः शेखर कोइराला, प्रकाशमान सिंह, प्रदिप पौडेल, धनराज गुरुङ, बलबहादुर केसी, महेश आचार्य, सुजाता कोइराला, रामशरण महत, बद्री पाण्डे, नारायण खड्का, मिनेन्द्र रिजाल ।

प्रदेशबाट
देउवाः भिष्मराज आङ्देम्बे, रमेश रिजाल, मोहनबहादुर बस्नेत, सुरेन्द्रराज पाण्डे, देवेन्द्रराज कडेल, जीवनबहादुर शाही र बीरबहादुर बलायर ।

पौडेलःगुरुराज घिमिरे, आनन्दप्रसाद ढुंगाना, नविन्द्रराज जोशी, गोविन्द भट्टराई, दिपक गिरी, हृदयराम थानी र दिलेन्द्रप्रसाद बडू ।

महिलातर्फ
देउवाः डिला संग्रौला, पुष्पा भुसाल, अम्बिका बस्नेत र ईश्वरी न्यौपाने
पौडेलः कमला पन्त र सरिता प्रसाई

आदिवासी जनजाति
देउवाः बहादुरसिंह लामा
पौडेलः चीनकाजी श्रेष्ठ र कल्याण गुरुङ

आदिवासी जनजाति महिला
देउवाः सीता गुरुङ
पौडेलः रत्ना शेरचन

मधेशी
देउवाः अजय चौरसिया र महेन्द्र यादव
पौडेलः रामकृष्ण यादव

मधेशी महिला
देउवाः किरणदेवी यादव
पौडेलः पार्वती डिसी चौधरी

दलित
देउवाः मीन विश्वकर्मा र मानबहादुर विश्वकर्मा
पौडेलः जीवन परियार

दलित महिला
देउवाः लक्ष्मी परियार र सुजाता परियार

मुस्लिम
देउवाः फरमुल्ला मन्सुर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>