थप समाचारआइतबार, चैत्र ७, २०७२
राजकुमार ह्यारी पाटनमा (तस्वीरहरु)
नेपालको पाँचदिने भ्रमणमा रहेका बेलायती राजकुमार ह्यारीले पाटन दरबार क्षेत्रको अवलोकन गरेका छन् ।
उनले विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्र र नागबहालस्थित हिरण्यवर्ण महाविहारको अवलोकन गरे ।
भूकम्पले क्षति पुर्याएर काठको टेको लगाइएका संरचना देखेपछि उनले तिनको पुनःनिर्माणमा चासो ब्यक्त गरेका थिए ।
राजकुमार ह्यारीले पाटन दरबार क्षेत्रमा रहेका स्थानीय र पर्यटकहरुसँग समेत कुराकानी गरेका छन् ।
पाटनमा उनलाई स्थानीयले भब्य स्वागत गरेका छन् ।
सबै तस्वीर: गोपेन राई, हिमालखबर
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>