Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
काभ्रेमा गोली प्रहारबाट युवकको मृत्यु - Himalkhabar.com

थप समाचारआइतबार, चैत्र ७, २०७२

काभ्रेमा गोली प्रहारबाट युवकको मृत्यु

हिमालखबर

काभ्रेपलाञ्चोक कासीखण्ड नगरपालिका व्यास–२ स्थित सल्लेरीमा गोली लागेर २० वर्षीय प्रतिष तामाङको मृत्यु भएको छ ।

नाकमा गोली लागेको र अत्यधिक रक्तश्राव भएका कारण उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी निरीक्षक विदुरकुमार थापाले जानकारी दिए ।

घटनामा संलग्न सोही नगरपालिकाका अरुण तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार बेलुका दुवै जनासँगै नजिकै रहेको जङ्गलमा गएको र पछि उनीहरुबीच विवाद हुँदा गोली चलेको हुनसक्ने प्रहरी निरीक्षक थापाले बताए ।

थापाका अनुसार घटनास्थलबाट कटुवा पेस्तोलसमेत बरामद गरिएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>