Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
मोर्चाले प्रधानमन्त्री ओलीको पुत्ला जलाए - Himalkhabar.com

थप समाचारआइतबार, चैत्र ७, २०७२

मोर्चाले प्रधानमन्त्री ओलीको पुत्ला जलाए

हिमालखबर

pmसंयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएको छ ।

मधेशको माग सम्बोधन नगरेको भन्दै प्रधानमन्त्री ओलीको पुत्ला जनकपुरस्थित जनक चोंकमा जलाएका हुन् ।

पुत्ला जलाएपछि कोणसभालाई सम्बोधन गर्दै तमलोपाका नेता बृषेशचन्द्र लालले सत्तारुढ दलको अकर्मण्यताका कारण मधेशी जनताले पीडा खेप्नुपरेको बताए । उनले भने, “मधेशको माग पूरा नभए होलीलगत्तै आन्दोल चर्काउछौं ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>