समाचारसोमबार, चैत्र ८, २०७२

पारवाहन सम्झौता सबैभन्दा महत्वपूर्णः ओली

हिमालखबर

KP Oli_Rameshor.indd
प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग भएका विभिन्न सम्झौता मध्ये पारवाहन सम्झौता सबैभन्दा महत्वपूर्ण भएको बताएका छन् ।

सम्झौता भएपछि ८ चैत विहान सामाजिक सञ्जाल ट्विटर मार्फत प्रधानमन्त्री ओलीले  यस्तो धारणा सार्वजनिक गरेका हुन । उनले लेखका छन्, “नेपालको आर्थिक विकासकालागि चीनसँग महत्वपूर्ण सम्झौताहरु भएका छन् । जसमा, पारवाहन सम्झौता सबैभन्दा महत्वपूर्ण रहेको छ ।”

नेपाल र चीनबीचस्वतन्त्र व्यापार सम्झौता, ३२ हजार घरमा सौर्य प्रणाली जडान गर्ने सम्झौता, सुविधायुक्त ऋण सम्झौता, पोखरा विमानस्थल निर्माणका लागि ऋण सम्झौता, नेपालमा ग्यास तथा इन्धनको अन्वेषण गर्ने सम्झौता र हिल्सामा पुल निर्माण गर्नेलगायतका सम्झौता भएका छन् ।
छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>