अर्थ/बजारसोमबार, चैत्र ८, २०७२

सुजुकी स्कूटर जिरो प्रतिशत ब्याज दरमा

हिमालखबर

सुजुकी स्कूटर जिरो प्रतिशत ब्याज दरमा
भिजी अटोमोवाईल्स प्रालिले  ‘सुजुकी लेट्स स्कूटर’ र ‘लेट्स ड्युल टोन स्कूटर’ का लागि जिरो प्रतिशत ब्याज योजना ल्याएको छ । यो योजना अन्तर्गत २९.९९ प्रतिशत रकम भुक्तानी गरेपछि २४ महिनासम्म मासिक रु. पाँच हजार १५ तिर्नुपर्नेछ ।

योजनाबारे जानकारी दिँदै भिजी अटोमोवाईल्सका महाप्रवन्धक अधिरकुमार श्रेष्ठले भने, “हाम्रो मुख्य लक्ष्य ग्राहक सेवा र सन्तुष्टि हो । भिजी सुजुकीले बजारमा ल्याएको यस ०% ब्याज योजना नेपाली अटोमोबाइल बजारमा एकदम नौलो हो ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...