समाचारसोमबार, चैत्र ८, २०७२
चीनसँग भएका १० सम्झौता-समझदारी
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको दोस्रो दिन द्विपक्षीय दश वटा सम्झौता र समझदारी भएका छन् । ‘ग्रेट हल अफ पिपल’मा ८ चैतमा आयोजित विशेष समारोहमा दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा ती सम्झौता भएका हुन् ।
परराष्ट्रमन्त्री कमल थापाले दुई, अर्थमन्त्री विष्णु पौडेलले पाँच तथा वाणिज्यमन्त्री दीपक बोहरा, राष्ट्र बैंकका गर्भनर चिरञ्जिवी नेपाल र अर्थ मन्त्रालयका सहसचिव बैकुण्ठ अर्यालले एक–एक वटा सम्झौतामा हस्ताक्षर गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>