Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
महिन्द्राको गस्टो - Himalkhabar.com

अर्थ/बजारबुधबार, चैत्र १०, २०७२

महिन्द्राको गस्टो

हिमालखबर

mahindra-rodeo-uzo-125_625x300_81408181626महिन्द्रा ले १२५ सीसीको गस्टो स्कूटर बजारमा आएको छ ।

नेपालका लागि अधिकृत बिक्रेता अग्नि समूहले बिक्री थालेको १२५ सीसी इन्जिनको यो स्कूटरले उकालोमा ‘डबल लोड’ बोक्न सक्ने दाबी गरिएको छ । आवश्यकता अनुसार सीटको उँचाइ पनि मिलाउन सकिन्छ।

रिमोट फ्लिपकी, फाइन्ड मी ल्याम्प तथा गाइड ल्याम्प, ट्यूबलेस टायर, १२ इन्चको चक्का, एयर स्पि्रङ्गसहितको फ्रन्ट टेलिस्कोपिक सस्पेन्शन, उच्च ग्राउन्ड क्लियरेन्स तथा चौडा ह्वील–बेस, बेस्ट–इन–क्लास राइड क्वालिटी यो स्कूटरका विशेषता हुन्।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>