अर्थ/बजारबुधबार, चैत्र १०, २०७२
यामाहा फेस अफ फासिनो
यामाहा मोटरसाइकल र स्कूटरको आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेज्ले ‘यामाहा फेस अफ फासिनो’ प्रतियोगिता आरम्भ गरेको छ।
यस अन्तर्गत मिस नेपाल २०१६ प्रतियोगिताको अन्तिम चरणमा छनोट भएका १९ प्रतियोगीलाई यामाहा को फेसबूक पेज र शोरुमबाट भोटिङ गर्न सकिने कम्पनीले जनाएको छ।
भाग्यशाली एक भोटरले लक्की ड्रमार्फत यामाहा फासिनो स्कूटर जित्न सक्नेछन्।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
