अर्थ/बजारबुधबार, चैत्र १०, २०७२

यामाहा फेस अफ फासिनो

हिमालखबर

fascino-wallpaper2यामाहा मोटरसाइकल र स्कूटरको आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेज्ले ‘यामाहा फेस अफ फासिनो’ प्रतियोगिता आरम्भ गरेको छ।

यस अन्तर्गत मिस नेपाल २०१६ प्रतियोगिताको अन्तिम चरणमा छनोट भएका १९ प्रतियोगीलाई यामाहा को फेसबूक पेज र शोरुमबाट भोटिङ गर्न सकिने कम्पनीले जनाएको छ।

भाग्यशाली एक भोटरले लक्की ड्रमार्फत यामाहा फासिनो स्कूटर जित्न सक्नेछन्।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...