Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
कोबेल्कोको एस्काभेटर - Himalkhabar.com

अर्थ/बजारबुधबार, चैत्र १०, २०७२

कोबेल्कोको एस्काभेटर

हिमालखबर

kobelco-exavetroकोबेल्को कन्स्ट्रक्सन मेशीनरीको नेपालको अधिकृत बिक्रेता पूजा कन्स्ट्रक्सन नेपाल प्रा.लि.ले एसके–१४० एचडीएलसी एस्काभेटर सार्वजनिक गरेको छ।

ईंटा कारखाना, सिंचाइ, सडक तथा अन्य निर्माणमा १४ टनको एस्काभेटरको माग बढेपछि एसके–१४० ल्याइएको कम्पनीले जनाएको छ।

कोबेल्को कन्स्ट्रक्सन इक्वीपमेन्ट इन्डिया प्रालिका निर्देशक तथा कार्यकारी उपाध्यक्ष कोजी नाकागावाले काठमाडौंमा एस्काभेटरको नयाँ मोडल सार्वजनिक गरेका हुन्।

उक्त अवसरमा कोबेल्को ले एक थान एस्काभेटर नेपाल सरकारलाई प्रदान गरेको थियो।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>