अर्थ/बजारशुक्रबार, चैत्र १२, २०७२

सुजुकीको नयाँ शोरुम बालकुमारीमा

हिमालखबर

सुजुकीको नयाँ शोरुम बालकुमारीमा

बालकुमारी, ललितपुरमा रहेको नारायणी अटो विज्नेसलाई सुजुकी फोर–ह्विलरले नयाँ शोरुम घोषणा गरेको छ । शोरुमको सिजि मोटोकर्पका प्रवन्ध निर्देशक अरुणकुमार चौधरीले ११ चैतमा उद्घाटन गरेका हुन ।  यससँगै सुजुकीको आउटलेट २६ शहरमा ३० वटा भएको छ । उद्घाटनको अवसरमा २० हजार नगद छुट प्रदान गरिने कम्पनीले जनाएको छ ।

कम्पनीले हालसालै आफ्ना मोडलहरु अल्टो, अल्टो के–१०, वेगन आर, स्विफ्ट, सेलेरियो, डिजाईर र बहुउद्धेश्य  गाडीहरु ओमन भ्यान, ओम्नी कार्गो र इको साथ नयाँ शानदार एस–क्रस, सेडन र सुजुकी सियज  कार आफ्नो प्रडक्ट लाईनमा थपेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...