Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
सुजुकीको नयाँ शोरुम बालकुमारीमा - Himalkhabar.com

अर्थ/बजारशुक्रबार, चैत्र १२, २०७२

सुजुकीको नयाँ शोरुम बालकुमारीमा

हिमालखबर

सुजुकीको नयाँ शोरुम बालकुमारीमा

बालकुमारी, ललितपुरमा रहेको नारायणी अटो विज्नेसलाई सुजुकी फोर–ह्विलरले नयाँ शोरुम घोषणा गरेको छ । शोरुमको सिजि मोटोकर्पका प्रवन्ध निर्देशक अरुणकुमार चौधरीले ११ चैतमा उद्घाटन गरेका हुन ।  यससँगै सुजुकीको आउटलेट २६ शहरमा ३० वटा भएको छ । उद्घाटनको अवसरमा २० हजार नगद छुट प्रदान गरिने कम्पनीले जनाएको छ ।

कम्पनीले हालसालै आफ्ना मोडलहरु अल्टो, अल्टो के–१०, वेगन आर, स्विफ्ट, सेलेरियो, डिजाईर र बहुउद्धेश्य  गाडीहरु ओमन भ्यान, ओम्नी कार्गो र इको साथ नयाँ शानदार एस–क्रस, सेडन र सुजुकी सियज  कार आफ्नो प्रडक्ट लाईनमा थपेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>