अर्थ/बजारआइतबार, चैत्र १४, २०७२

सिटिजन्सको शाखारहित ब्याङ्किङ सेवा थप

हिमालखबर

सिटिजन्सको शाखारहित ब्याङ्किङ सेवा थप
सिटिजन्स ब्याङ्क इन्टरनेसनलले नुवाकोट जिल्ला थानापति र बालकुमारी गाविसमा शाखारहित ब्याकिङ सेवा विस्तार गरेको छ । युके एडको लगानीमा संचालित सक्षम– एक्सेस टु फाईनान्स कार्यक्रमको सहकार्यमा भुकम्प अति प्रभावित जिल्लाहरुमा शाखा रहित ब्याकिङ प्रणालिमार्फत वित्तिय पहुँच पुर्याउनको लागि सेवा विस्तार गरेको छ । सिटिजन्सको कुल शाखा रहित ब्याकिङ सेवाको संख्या ८९ पुगेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...