समाचारआइतबार, चैत्र १४, २०७२

जेट एयरलाइन्सको जहाजमा बमको हल्लापछि त्रिभुवन विमानस्थल अवरुद्ध

हिमालखबर

12910772_10154091013594048_1382067765_nनयाँ दिल्लीबाट काठमाडौं आएको जेट एयरलाइन्सको विमानमा बम रहेको हल्लापछि त्रिभुवन विमानस्थलको उडान तथा अवतरण अवरुद्ध भएको छ ।

बमको हल्लालगत्तै कुनै पनि उडान हुन सकेको छैन् भने अवतरण पनि रोकिएको छ । दमकलसहित सुरक्षाकर्मी विमानस्थलमा खटिएका छन् ।

४ः३३ बजे अवतरण गरेको बोइङ ७३७–८ ए एल जहाजमा बम रहेको हल्ला चलेको छ । यसबारे अनुसन्धान भइरहेको विमानस्थल सुरक्षा स्रोतले जनाएको छ ।

11

12910984_10154091013474048_638437096_n

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>