समाचारसोमबार, चैत्र १५, २०७२
पुनःनिर्माणमा थप सहयोग गर्न एडीबी तयार
एसियाली विकास बैंक (एडीबी)का उपाध्यक्ष वेनचाई झाङले पुनः निर्माणमा थप सहयोग उपलब्ध गराउन तयार रहेका बताएका छन् ।
नेपाल सरकारले चाहेको खण्डमा भूकम्पपछिको पुनःनिर्माण थप सहयोग गर्न सक्ने उनले बताए । बैंकका तर्फबाट आज गरिएको पत्रकार सम्मेलनमा उनले नेपालले आवश्यक ठानेको खण्डमा पुनःनिर्माणमा लागि करिब रु.६ अर्ब थप सहयोग गर्न तयार रहेको बताए ।
भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माण र पीडितलाई राहत दिने विषयमा भइरहेको ढिलाइप्रति बैंकले असन्तुष्टि जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>