रमझमबुधबार, चैत्र १७, २०७२

भारत: अमिताभ र कंगना वर्षकै उत्कृष्ट कलाकार

हिमालखबर

bahubaliभारतको ६३ औं राष्ट्रिय फिल्म पुरस्कारमा एसएस राजामौली निर्देशित तेलुगु फिल्म ‘बाहुबली’ ले उत्कृष्ट चलचित्रको अवार्ड पाएको छ ।

amitabhउत्कृष्ट निर्देशकमा ‘बाजिराव मस्तानीका’ लागि सञ्जय लीला भन्साली चुनिएका छन् ।

उत्कृष्ट अभिनयका लागि अमिताभ बच्चन (पिकु) र कंगना रनावत –तनु वेड्स मनु रिटर्न) ले अवार्ड जिते ।

kanganaउत्कृष्ट हिन्दी भाषाको फिल्मको अवार्ड भूमि पेडनेकर अभिनित र शरत कटारिया निर्देशित फिल्म ‘दम लगा के हइशा’ ले पायो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>