Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
भारत: अमिताभ र कंगना वर्षकै उत्कृष्ट कलाकार - Himalkhabar.com

रमझमबुधबार, चैत्र १७, २०७२

भारत: अमिताभ र कंगना वर्षकै उत्कृष्ट कलाकार

हिमालखबर

bahubaliभारतको ६३ औं राष्ट्रिय फिल्म पुरस्कारमा एसएस राजामौली निर्देशित तेलुगु फिल्म ‘बाहुबली’ ले उत्कृष्ट चलचित्रको अवार्ड पाएको छ ।

amitabhउत्कृष्ट निर्देशकमा ‘बाजिराव मस्तानीका’ लागि सञ्जय लीला भन्साली चुनिएका छन् ।

उत्कृष्ट अभिनयका लागि अमिताभ बच्चन (पिकु) र कंगना रनावत –तनु वेड्स मनु रिटर्न) ले अवार्ड जिते ।

kanganaउत्कृष्ट हिन्दी भाषाको फिल्मको अवार्ड भूमि पेडनेकर अभिनित र शरत कटारिया निर्देशित फिल्म ‘दम लगा के हइशा’ ले पायो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>