समाचारबिहीबार, चैत्र १८, २०७२

एसएलसी परिक्षा शुरु, मूल्याँकन अक्षरांकन पद्धतिबाट

हिमालखबर

slcदेशभरिका १९४३ केन्द्रमा एसएलसी शुरु भएको छ । विहान ८ बजेबाट शुरु परिक्षाका लागि  ६ लाख १५ हजार ५ सय ५३ परिक्षार्थीले आवेदन दिएका थिए ।

विस १९९० मा शुरु भएको एसएलसीको मूल्याँकन यसपटक देखि  अक्षरांकन पद्धतिमार्फत हुँदैछ । यसपटकदेखि परिक्षार्थीको मार्कसिटमा उत्तीर्ण वा अनुत्तीर्ण लेखिदैन ।

प्राप्तांक अनुसार ‘ए प्लस’ देखि ‘इ’ को ग्रेड दिइने परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>