थप समाचारबिहीबार, चैत्र १८, २०७२

पूर्व अर्थमन्त्री महत घाइते

हिमालखबर

Ram_Sharan_Mahat
पूर्वअर्थमन्त्री तथा नेपाली काँग्रेसका नेता डा रामशरण महत घाइते भएका छन् ।

महत १७ चैत दिउँसो घरको भर्याङबाट लडेर घाइते भएका हुन । बाँया खुट्टाको कुर्कुचामा चोट लागेक उनको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।

भर्याङबाट चिप्लिएर लड्नुभएका डा महतको कुर्कुचाको हड्डी फुटेको र शुक्रबार शल्यक्रिया गरिने डा महतका सहयोगी रमेश महतले जानकारी दिए ।

यसैबीच नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेता तथा सांसदले ग्राण्डी अस्पताल पुगी डा महतको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>