रमझमबिहीबार, चैत्र १८, २०७२
डकुमेन्ट्रीमा देउकी प्रथा
पत्रकार देबकी बिष्टले सुदूरपश्चिमस्थित शक्तिपिठहरुमा बालिका चढाउने देउकी प्रथाबारे अनुसन्धानमुलक डकुमेन्ट्री तयार पारेकी छन् ।
डोटी, डडेल्धुरा, दार्चूला, बैतडी, बाजुरालगायत जिल्लामा अहिलेसम्म हट्न नसकेको बालिका चढाउने प्रथालाई उनले डकुमेन्ट्रीमा समेटेको जनाइन् ।
‘देबकी इन सर्च अफ देवी…’ नामक डकुमेन्ट्रीमा बिष्टले रु.१ बाट शुरु भएको बालिका बेच्ने प्रचलन अहिलेसम्म जिवित रहनुपर्ने कारण खोतल्ने प्रयत्न गरेकी छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
