Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
वेस्ट इन्डिज फाइनलमा - Himalkhabar.com

खेलकुदबिहीबार, चैत्र १८, २०७२

वेस्ट इन्डिज फाइनलमा

हिमालखबर

वेस्ट इन्डिज फाइनलमा

वेस्ट इन्डिज आईसिसि टि–२० विश्वकपको फाइनलमा पुगेको छ । इन्डियालाई घरेलु मैदानमा ७ विकेटले पराजित गरेर वेस्ट इन्डिजले फाइनल यात्रा तय गरेको हो ।

इन्डियाले तयार पारेको १९२ रनको स्कोर दुई बल बाँकी छँदै तीन विकेटको क्षतिमा पुरा गरेको हो ।

इङ्ग्ल्याण्डले न्यूजल्याण्डलाई पराजित गरेर यसअघि नै फाइनलमा स्थान पक्का गरी सकेको छ ।

उपाधीका लागि इङ्ग्ल्याण्डले २१ चैतमा प्रतिश्पर्धा गर्नेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>