Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
माईक्रोम्याक्सको क्यू–४१३ स्मार्टफोन बजारमा - Himalkhabar.com

अर्थ/बजारशुक्रबार, चैत्र १९, २०७२

माईक्रोम्याक्सको क्यू–४१३ स्मार्टफोन बजारमा

हिमालखबर

Micromax q413
भारतीय ब्राण्ड माइक्रोम्याक्सले क्यू–४१३ (एक्सप्रेस फोर–जी) स्मार्टफोन बजारमा ल्याएको छ । यो फोन ५.१ ललीपप अपरेटिङ सिस्टममा सञ्चालन हुन्छ ।

एक गिगाहर्ज अक्टा कोर प्रोसेसर भएको क्यू–४१३ मा ८ मेगापिक्सेलको प्राईमरी क्यामरा छ । यो स्मार्टफोनको खरिदमा स्क्रिन ग्लास निःशुल्क दिइने कम्पनीले जनाएको छ ।

यसमा २ जिबीको डिडिआर–३ र्याम, ३२ जिबकी रोम र १६ जिबीको मेमोरी कार्ड सुविधा छ भने २००० एमएएचको ब्याट्री छ । क्यू–४१३ को स्मार्टफोनको मूल्य रु. १३ हजार ३४३ छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>