Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
आईएमईले आफ्ना भाग्यशाली ग्राहकलाई जापान घुमाउने - Himalkhabar.com

अर्थ/बजारशनिबार, चैत्र २०, २०७२

आईएमईले आफ्ना भाग्यशाली ग्राहकलाई जापान घुमाउने

हिमालखबर

 आईएमईले आफ्ना भाग्यशाली ग्राहकलाई जापान घुमाउने
रेमिट्यान्स कम्पनी आईएमईले ‘लक्की ड्र’ मार्फत उत्कृष्ट ठहरिएका आफ्ना ग्राहकलाई जापान घुमाउने भएको छ । क्योदाई रेमिट्यान्स जापानसँगको सहकार्यमा नव वर्ष २०७३ को उपलक्ष्यमा आफ्ना ग्राहकका लागि आईएमईले ३ महिने योजना ल्याएको हो ।

योजनाअन्तर्गत जापानबाट नेपालमा आईएमई गर्ने सेवाग्राहीहरुले साप्ताहिक लक्की ‘ड्र’ मा सहभागी भई हरेक हप्ता जापान–नेपालका लागि राउन्ड ट्रिप टिकेट जित्न सक्नेछन् । टिकट विजेता घोषणा गरिएको मितिबाट एक वर्षसम्मका लागि मान्य हुनेछ ।

१ अप्रिलदेखि ३० जुन २०१६ सम्मका लागि लागु हुने कम्पनीले जनाएको छ । जम्मा १२ वटा लक्की ‘ड्र’ गरिने आईएमईले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>