अर्थ/बजारशनिबार, चैत्र २०, २०७२

सुजुकी २०७३ मा १०० गुणा छुट !

हिमालखबर

Suzuki NY offer 2073_Mnemonic
सुजुकी मोटरसाइकलको आधिकारिक बिक्रेता विशाल ग्रुप अन्तर्गत भीजी अटोमोवाइल्सले ‘सुजुकी २०७३ मा १०० गुणा छुट’ नामक योजना ल्याएको छ । नयाँ वर्ष २०७३ को अवसरमा ल्याइएको योजनामा सुजुकी बाइक वा स्कुटर खरीद गर्दा २०७३ को १०० गुणासम्म नगद छुट पाइनेछ ।

युनतम रु. ८,००० देखि रु. २०७३ ह १००=२,०७,३०० सम्म छुट पाइने कम्पनीले जनाएको छ । देशभरी लागु हुने योजनामा छुट स्क्र्याच कार्ड मार्पmत प्राप्त गर्न सकिन्छ ।

सुजुकी मोटरसाइकलको आधिकारिक बिक्रेता विशाल ग्रुप अन्तर्गत भीजी अटोमोवाइल्सले ‘सुजुकी २०७३ मा १०० गुणा छुट’ नामक योजना ल्याएको छ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...