अर्थ/बजारशनिबार, चैत्र २०, २०७२

सिभिल ब्याङ्क अब मर्चेन्ट ब्याङ्कर पनि

हिमालखबर

Civil Bank

सिभिल ब्याङकले मर्चेन्ट ब्याङ्कर सम्बन्धी काम गर्न सिभिल क्यापिटल मार्केट लिमिटेड (सिक्यामालि)लाई आफ्नो सहायक कम्पनीको रुपमा संचालन गरेको छ । सिक्यामालिको ५१ प्रतिशत शेयर ब्याङकले खरिद गरेको हो ।

सिक्यामालिलाईसँगै ब्याङ्कले आफ्ना २४ वटा शाखा कार्यालयहरुबाट धितोपत्र निक्षेप सेवा प्रदान गर्ने भएको छ । ति शाखाहरूमा हितग्राही खाता (डि–म्याट अकाउण्ट) खोल्ने, धितोपत्र अभौतिकरण गर्ने लगायतका धितोपत्र निक्षेप सम्बन्धी सेवा उपलब्ध हुने ब्याङ्कले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...