समाचारशनिबार, चैत्र २०, २०७२

१५ जेठमा बजेट आउँछः अर्थमन्त्री पौडेल

हिमालखबर

bisnu paudelअर्थमन्त्री बिष्णुप्रसाद पौडेलले १५ जेठभित्र व्यवस्थापिका–संसदमा बजेट पेश हुने बताएका छन् ।

संवैधानिक व्यवस्थाअनुसार बजेट पेश गर्ने तयारी भइरहेको उनले बताए । मन्त्री पौडेलले यो सरकार चुनाव गराएर मात्रै विघठन हुने बताए ।
उनले भने, “यो संसदबाट निर्वाचित यो अन्तिम सरकार हो, अर्काे सरकार बन्दैन ।”

नेपालमा संबैधानिक संकट भएकाले भारत र ईयूको भनाई गलत भएको उनले बताए । सार्वभौम जनताका प्रतिनिधि सम्मिलित सभाबाट उत्कृष्ठ संविधान बनेको पौडेलले बताए ।

-देब पचभैया, पाल्पा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>