अर्थ/बजारआइतबार, चैत्र २१, २०७२

जगदम्बा सिमेन्टको होम इन्सुरेन्स

हिमालखबर

 

Jagadamba

जगदम्बा सिमेन्टले आफ्ना ग्राहकलाई लक्षित गरेर ‘जगदम्बा सिमेन्ट होम इन्सुरेन्स’ योजना ल्याएको छ । यो योजना अन्तर्गत जगदम्बा सिमेन्टको कुनै पनि उत्पादनको खरिदमा १ करोड ५० लाख रुपैँयासम्मको घर बिमा आफूहरुले गरिदिने जगदम्बाले जनाएको छ ।

‘मजबुती र बिमा सुरक्षा दुई गुणा’ नारा तय गरिएको यो योजना आगलागी, भूकम्प, हुरी, बाढी, पहिरो, चट्याङ्ग लगायतका प्राकृतिक बिपत्ती आदिलाई लक्षित गरेर ल्याइए कम्पनीद्वारा जारी विज्ञिप्तिमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>