Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
टी–ट्वेन्टी विश्वकप फाइनल हुँदै - Himalkhabar.com

समाचारआइतबार, चैत्र २१, २०७२

टी–ट्वेन्टी विश्वकप फाइनल हुँदै

हिमालखबर

England-vs-West-indies-coverभारतको कोलकातामा आज टी–ट्वेन्टी विश्वकप क्रिकेटको फाइनल खेल हुँदैछ । अब केही बेरमै हुने खेलका लागि वेष्ट इन्डिजले टस जितेर फिल्डिङ् रोजेको छ ।

आज, २१ चैत साँझ ७ः१५ बजे इडन गार्डन्स खेल मैदानमा उपाधिका लागि इंग्ल्याण्ड र वेष्टइन्डिज भिड्दै छन् ।

वेष्ट इन्डिजले प्रतियोगिताको दाबेदार मानिएको भारतलाई सेमी फाइनलमा सात विकेटले हराएको थियो भने इंग्ल्याण्डले न्यूजिल्याण्डलाई पनि सात विकेटले नै हराएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>