अर्थ/बजारसोमबार, चैत्र २२, २०७२
अर्घाखाँची सिमेन्टद्वारा भूकम्प प्रतिरोधी भवन निर्माण प्रशिक्षण
अर्घाखाँची ओपिसी सिमेन्टले गुणस्तरीयता र भूकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धी प्रशिक्षण दिएको छ । भक्तपुरका २०० निर्माणकर्मी, ब्लक तथा रिङ उद्योगीहरुलाई सिमेन्टको गुणस्तरीयता र भूकम्प प्रतिरोधी भवन कसरी बनाउन सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिइएको हो ।
प्रशिक्षणका सहभागीहरूलाई सिमेन्ट उत्पादन विधि र गुणस्तरीयताको विषयमा उद्योगका इन्जिनियर अभिनय जैसवालले प्रशिक्षण दिएका थिए । प्रालिका सिनियर म्यानेजर—सेल्स एण्ड मार्केटिङ् रमेश थापाले अत्याधुनिक प्रविधिबाट उत्पादन गरिएकाले ठूला आयोजनाहरुमा अर्घाखाँची ओपिसी सिमेन्ट प्रयोग हुँदै आएको उल्लेख गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>