दोलखा केन्द्रबिन्दु भएर अर्को परकम्प गएको छ । २२ चैत विहान १०.१६ बजे परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।
गएको १२ वैशाखको विनावसकारी भूकम्प यता ४ म्याग्नीच्युड भन्दा माथिका ४४२ परकम्प गईसकेका छन् ।
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
मत खसाल्नुस्
परिणाम हेर्नुस्