Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
यस्तो छ कांग्रेस संसदीय दलका नेताको निर्वाचन कार्यक्रम - Himalkhabar.com

समाचारसोमबार, चैत्र २२, २०७२

यस्तो छ कांग्रेस संसदीय दलका नेताको निर्वाचन कार्यक्रम

हिमालखबर

२४ चैतमा हुने कांग्रेस संसदीय दलको नेताको निर्वाचन कार्यक्रम प्रकाशित भएको छ ।

यस्तो छ निर्वाचन कार्यक्रम:
१. निर्वाचन हुने पदः नेपाली कांग्रेस व्यवस्थापिका–संसद, संसदीय दलको नेता ।

२. मतदाता नामावली प्रकाशनः २०७२ चैत्र २२ गते अपरान्ह ४:३० बजे ।

३. मतदाता नामावली उपर दावी विरोध (छुट वा सच्चाउने): चैत्र २२ गते अपरान्ह ४:३० बजे देखि ५ :०० बजेसम्म ।

४. मतदाताको दावी विरोधमा जाचबुझ गरी अन्तिम नामावली प्रकाशनः चैत्र २२ गते अपरान्ह ५:३० बजे ।

५. मतदान केन्द्रः नेपाली कांग्रेस संसदीय दलको कार्यालय परिसर, सिंहदरबार काठमाडौं ।

६. उम्मेदवारको लागि दरखास्तः चैत्र २३ गते मंगलबार विहान ९:०० बजे देखि १२:०० बजेसम्म ।

७. उम्मेदवारीको दरखास्त साथ दाखिल हुनुपर्ने शुल्क: रु २५,०००।– (पच्चीस हजार रुपैयाँ मात्र) ।

८. उम्मेदवारको प्रथम नामावली प्रकाशनः चैत्र २३ गते दिउँसो १२:३० बजे ।

९. उम्मेदवारको दरखास्त उपर दावी विरोध: चैत्र २३ गते दिउसो १२:३० बजे देखि १:०० बजेसम्म ।

१०. उम्मेदवारको दावि विरोधको जाँचबुझ गरी दोश्रो नामावली प्रकाशनः चैत्र २३ गते दिउसो १:३० बजे ।

११. उम्मेदवारले नाम फिर्ता लिनेः २०७२ साल चैत्र २३ गते दिउसो १:३० बजे देखि २:०० बजेसम्म ।

१२. उम्मेदवारको अन्तिम नामावली प्रकाशनः चैत्र २३ गते दिउसो २:०० बजे ।

१३. मतदानः २०७२ साल चैत्र २४ गते बुधबार विहान ११:०० बजे देखि दिउँसो २:०० बजेसम्म ।

(क) निर्वाचन कार्यक्रम प्रकाशित स्थान, मिति र समयभित्र मतदान क्षेत्रमा प्रवेश गरी लाम लाग्ने मतदातालाई मतदान गर्न
दिइनेछ ।
(ख) मतदान गर्न आउँदा मतदाताले अनिवार्य रुपमा आफ्नो परिचय खुल्ने फोटो सहितको प्रमाण/परिचयपत्र लिएर आउनु
पर्नेछ ।

१४. मतगणनाः मतदान समाप्त भएपछि ।
१५. निर्वाचन परिणामको घोषणाः मतगणना समाप्त भएपछि ।
पुनश्चः नेपाली कांग्रेस संसदीय दलको विधान, २०७२ को धारा ५ को उपधारा ५ को अवस्था भएमा सोही दिन पुनः निर्वाचन प्रक्रिया अपनाइनेछ ।

कांग्रेस संसदीय दल कार्यसमितिको निर्वाचन कार्यक्रम

२६ चैतमा हुने नेपाली कांग्रेस संसदीय दलको कार्यसमितिको निर्वाचन कार्यक्रम यस्तो छः

१. निर्वाचन हुने पदः नेपाली कांग्रेस व्यवस्थापिका–संसद संसदीय दलको कार्यसमिति ।

(क) प्रत्येक प्रदेशबाट एक/एक जना गरी ७ (सात) जना सदस्य ।
(ख) समानुपातिक प्रतिनिधित्वको सिद्धान्त बमोजिम १५ (पन्ध्र) जना सदस्य ।

२. मतदाता नामावली प्रकाशनः २०७२ साल चैत्र २४ गते अपरान्ह ३ बजे ।

३. मतदाता नामावली उपर दावी विरोध (छुट वा सच्चाउने): चैत्र २४ गते अपरान्ह ३:०० बजे देखि अपरान्ह ३:३० बजेसम्म ।

४. मतदाताको दावी विरोधमा जाँचबुझ गरी अन्तिम नामावली प्रकाशनः चैत्र २४ गते अपरान्ह ४:०० बजे ।

५. मतदान केन्द्रः नेपाली कांग्रेस संसदीय दलको कार्यालय परिसर, सिंहदरबार काठमाडौं ।

६. उम्मेदवारको लागि दरखास्तः २०७२ साल चैत्र २५ गते विहान ११:०० बजे देखि दिउसो १:०० बजेसम्म ।

७. उम्मेदवारीको दरखास्त साथ दाखिल हुनुपर्ने शुल्कः रु ५०००।– (पाँच हजार रुपैयाँ मात्र) ।

८. उम्मेदवारको प्रथम नामावली प्रकाशनः चैत्र २५ गते दिउसो १:३० बजे ।

९: उम्मेदवारको दरखास्त उपर दावी विरोधः चैत्र २५ गते दिउसो १:३० बजे देखि २:०० बजेसम्म ।

१०. उम्मेदवारको दावि विरोधको जाँचबुझ गरी दोश्रो नामावली प्रकाशनः चैत्र २२ गते दिउसो २:१५ बजे ।

११. उम्मेदवारले नाम फिर्ता लिनेः २०७२ साल चैत्र २५ गते दिउसो २:१५ बजे देखि ५:०० बजेसम्म ।

१२: उम्मेदवारको अन्तिम नामावली प्रकाशनः चैत्र २५ गते अपरान्ह ५:३० बजे ।

१३. मतदानः २०७२ साल चैत्र २६ गते शुक्रबार विहान ९:०० बजे देखि १२:०० बजेसम्म ।

(क) निर्वाचन कार्यक्रम प्रकाशित स्थान, मिति र समयभित्र मतदान क्षेत्रमा प्रवेश गरी लाम लाग्ने मतदातालाई मतदान
गर्न दिइनेछ ।
(ख)मतदान गर्न आउँदा मतदाताले अनिवार्य रुपमा आफ्नो परिचय खुल्ने फोटो सहितको प्रमाण/परिचयपत्र लिएर आउनु
पर्नेछ ।

१४. मतगणनाः मतदान समाप्त भएपछि ।

१५. निर्वाचन परिणामको घोषणाः मतगणना समाप्त भएपछि ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>