Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
बार एसोसियसनको मत गणना आठ केन्द्रमा - Himalkhabar.com

समाचारमंगलबार, चैत्र २३, २०७२

बार एसोसियसनको मत गणना आठ केन्द्रमा

हिमालखबर

Bar Election
नेपाल बार एसोसिएसनको नयाँ कार्यसमितिको मतगणना सुरु भएको छ ।

बार निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत हरिशङ्कर निरौलाले सर्वोच्च अदालतको परिसरमा मतगणना २३ चैत विहानदेखि सुरु भएको जानकारी दिए । छिटो गणना गर्नका लागि आठ मतगणना केन्द्रको स्थापना गरिएको छ ।

शनिबार देशभरका ३३ मतदान केन्द्रमा निर्वाचन सम्पन्न भएको थियो । पदाधिकारीसहित २५ सदस्यीय नयाँ कार्यसमितिका लागि ७१ जनाको उम्मेदवारी परेको थियो । कुल नौ हजार ५२२ मध्ये सात हजार ८६२ ले मत खसेको थियो । नयाँ नेतृत्वका लागि विशेषगरी लोकतान्त्रिक र प्रगतिशील समूहबीच प्रतिस्पर्धा भएको छ । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>