समाचारमंगलबार, चैत्र २३, २०७२

बार निर्वाचनः प्रजातान्त्रिक समूह अगाडि (अपडेट)

हिमालखबर

Bar-election1कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि २० चैतमा भएको चुनावको मतगणनामा प्रजातान्त्रिक समूहले अग्रता लिएको छ ।

थप गणना भाेलि, २३ चैत  विहान ९ बजेबाट हुने निर्वाचन समितिले जनाएकाे छ ।

१४०४ मतगणनाकाे परिणाम
अध्यक्ष
शेरबहादुर केसी– ७५१
विजयकान्त मैनाली– ५९७
मनाेहर साह– ३०
रामप्रसाद प्रजापति– ६

महासचिव
खम्मबहादुर खाती– ६८७
दिनमणि पोखरेल – ६०७
चेतबहादुर अाले– १४
नरहरीनाथ याेगी– २०
गजेन्द्रबहादुर थापा– ३
विराटकुमार न्याैपाने– १

पूर्वाञ्चल उपाध्यक्ष
मदनकुमार खड्का ७३१
टंक प्रसाद उप्रेती ६१५

मध्यमाञ्चल उपाध्यक्ष (उपत्यका बाहिर)
विनय सिंह ७१८
रामसहाय राय यादव ६१४

मध्यमाञ्चल उपाध्यक्ष (उपत्यका)
मोतिराज गौतम ६९७
रमेश वडाल ५९१
बिरेन्द्र कुमार ठाकुर ४३
राजकुमार थापा १५

पश्चिमाञ्चल उपाध्यक्ष
घनश्याम पन्त ७२९
गुमानसिंह अर्याल ५९९
लिलाधर मरासिनी ३३

मध्यपश्चिमाञ्चल उपाध्यक्ष
रेवतीरमण भट्टराई ६९१
शालिकराम सापकोटा ६७५

सुदूरपश्चिमाञ्चल उपाध्यक्ष
गंगाराम पाध्याय ७१६
कुलानन्द उपाध्याय ६३७

उपाध्यक्ष खुलाक्षेत्र महिला
शान्ता सेढाई सापकोटा ७१८
उषा मल्ल पाठक ६३५

कोषाध्यक्ष
ज्ञानरत्न शाक्य ६९६
हरिबहादुर खड्का ५८८
नीना डंगोल ३३
हरिओम तिमिल्सिना ६

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>