Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
अध्यक्ष ओलीको प्रतिवेदनमाथि छलफल - Himalkhabar.com

समाचारबुधबार, चैत्र २४, २०७२

अध्यक्ष ओलीको प्रतिवेदनमाथि छलफल

हिमालखबर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि पार्टी पोलिट्ब्यूरो सदस्यहरुले आजबाट छलफल गर्दैछ ।

२३ चैतमा प्रस्तुत प्रतिवेदनमाथि अहिले १२ बजेबाट छलफल शुरु हुने उपमहासचिव घनश्याम भूसालले बताए । आगामी २७ चैतदेखि बस्ने केन्द्रीय कमिटी बैठकका लागि अजेण्डा तय गर्न स्थायी कमिटी र पोलिट्ब्यूरो बैठक बसिरहेको छ ।

पोलिट्ब्यूरो सदस्यहरु बैठकका लागि केन्द्रीय कार्यालय धुम्वाराही पुगिसकेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>