Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
कांग्रेस सरकारमा जाँदैनः सिटौला - Himalkhabar.com

समाचारबुधबार, चैत्र २४, २०७२

कांग्रेस सरकारमा जाँदैनः सिटौला

हिमालखबर

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कांग्रेस सरकारमा जाने कुरा हल्ला मात्र भएको बताएका छन् ।

मोरङको विराटनगर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले सरकारको कामप्रति असन्तुष्टि जनाउँदै अहिलेको अवस्थामा वर्तमान सरकारमा कांग्रेस सहभागी नहुने बताए ।

नेता सिटौलाले संविधान कार्यान्वयन र भूकम्पपछिको पुनःनिर्माणका लागि राष्ट्रिय एकतामा जोड दिए । उनले कांग्रेस ठूलो दल भएको हैसियतले मुख्य दलहरुबीच एकता कायम गर्न पहल गर्ने बताए । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>