Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
आगलागीबाट एक करोडभन्दा बढी क्षति - Himalkhabar.com

समाचारबिहीबार, चैत्र २५, २०७२

आगलागीबाट एक करोडभन्दा बढी क्षति

हिमालखबर

pradhikaranनेपाल विद्युत् प्राधिकरण तौलिहवा शाखाअन्तर्गतको विद्युत् सप्लाई गृहमा आगलागी हुँदा करिब रु एक करोडभन्दा बढीको क्षति भएको छ ।

विद्युत्भार कटौतीको तालिकाअनुसार साँझ ८ बजे गएको लाइन राति २ बजे आउँदा विद्युत् सर्ट भएर गृहमा आगो लागेको प्राधिकरणका तौलिहवा शाखाका प्रमुख नारायण अर्यालले बताए ।

राति २ बजे लागेको आगो आज विहान ४ बजे मात्र नियन्त्रणमा आएको थियो आगलागीबाट ६ वटा प्यानल जलेर ध्वस्त भएको प्राधिकरण जनाएको छ ।

आगलागीबाट क्षति भएका कारण तौलिहवा शाखाअन्तर्गत वितरण गरिने तौलिहवा, मर्जादपुर, पकडी, जहदीपलगायत क्षेत्रमा आज र भोलि दुई दिन विद्युत् सेवा अवरुद्ध रहन सक्ने प्राधिकरणले जनाएकोछ ।

आगलागीका कराण विद्युत् कार्यालय वरपरका सर्वसाधारण निकै त्रसित बनेको कपिलवस्तु नगरपालिका–५ का कृष्णमुरारी गुप्ताले बताइन् ।
गोपाल भण्डारी, कपिलवस्तु

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>