समाचारबिहीबार, चैत्र २५, २०७२
बार निर्वाचन: केसीको अग्रता कायमै (पछिल्लो मत परिणाम सहित)
कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि २० चैतमा भएको चुनावको हालसम्मको मतगणनामा प्रजातान्त्रिक समूहले अग्रता कायमै राखेको छ ।
हालसम्म प्राप्त मत परिणाम:
अध्यक्ष
शेरबहादुर केसी– २७६३
विजयकान्त मैनाली– २२२८
मनोहर साह– १५६
रामप्रसाद प्रजापति– ३३
महासचिव
खम्मबहादुर खाती– २५८९
दिनमणि पोखरेल – २२०३
चेतबहादुर आले– ११७
नरहरीनाथ योगी– ५२
गजेन्द्रबहादुर थापा– २६
विराटकुमार न्यौपाने– २८
अन्य सम्पूर्ण उमेद्वारको मत परिणाम थाहा पाउन यहाँ क्लिक गर्नुहोस्
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
