समाचारबिहीबार, चैत्र २५, २०७२

दैनिक ३ घण्टा लोडसेडिङ घट्यो

हिमालखबर

नेपाल विद्युत प्राधिकरणले दैनिक ३ घण्टासम्म लोडसेडिङ घटाउने भएको छ ।

अव दैनिक ९ घण्टा मात्रै लोडसेडिङ हुने प्राधिकरणले जनाएको छ । यसअघि दैनिक १२ घण्टासम्म लोडसेडिङ हुँदै आएको थियो ।

पहाडी क्षेत्रमा पानी परेकाले लोडसेडिङ घटेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>