Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
बाँकेमा आगलागी हुँदा ७ घर जले - Himalkhabar.com

थप समाचारबिहीबार, चैत्र २५, २०७२

बाँकेमा आगलागी हुँदा ७ घर जले

हिमालखबर

बाँकेको खासकुस्मा–१ रानीगजरीमा आगलागी हुँदा ७ घर जलेका छन् ।

२५ चैत दिउँसो कुसुमस्थित दक्षिणकाली पेट्रोल पम्प नजिकको धनप्रसाद पुनको घरबाट शुरु भएको आगलागीबाट ६ वटा फुस र एउटा टिनले छाएको घर जलेको इलाका प्रहरी कार्यालय कुसुमले जानकारी दिएको छ ।

दमकल, नेपाली सेना, प्रहरी र स्थानीय मिलेर करिब अढाई घण्टापछि आगो निभाइएको छ ।

नेपालगञ्जबाट ७५ किलोमिटर पूर्वमा रहेको खासकुस्मामा लागेको आगो निभाउन नेपालगन्ज उपमहानगरपालिकाको दमकल पठाइएको वारुण यन्त्र शाखाले जनाएको छ ।

क्षतिको यकिन विवरण पनि आइसकेकोे छैन ।
केशव राना, बाँके

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>