थप समाचारबिहीबार, चैत्र २५, २०७२

अतिथि विवादले जिविसको कार्यक्रम अवरुद्ध

हिमालखबर

DDCमधेशी मोर्चाका स्थानीय नेताहरुले जिल्ला विकास समिति सप्तरकिो योजना तर्जुमा गोष्ठी विथोलेका छन् ।

उनीहरुले मधेश आन्दोलनका क्रममा मृत्यु भएकाको पत्नीलाई प्रमुख अतिथि बनाउनुपर्ने माग राखेपछि गोष्ठी विथोलिएको हो । मोर्चाको प्रस्ताव नेपाली कांग्रेस, नेकपा एमाले, एमाओवादीलगायतका नेताहरुले अस्वीकार गरेपछि गोष्ठी हुन सकेन ।

विवाद बढ्दै गएपछि मोर्चाका नेताहरुले कार्यक्रमको ब्यानर र कागजपत्र जलाएका थिए ।

-श्रवणकुमार देव, राजविराज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>