समाचारशुक्रबार, चैत्र २६, २०७२

कांग्रेस संसदीय दल कार्यसमितिको नतिजा सार्वजनिक (मतपरिणामसहित)

हिमालखबर

नेपाली कांग्रेसको संसदीय दल कार्य समितिको नतिजा सार्वजनिक भएको छ । विद्युतीय मेसिनबाट भएको मतदानको नतिजा निर्वाचन समितिले सार्वजनिक गरेको छ ।

प्रदेश नं. १ (एक पदका लागि)
१. तारामान गुरुङ–१०१
२. दीपक खड्का–१०३ (विजयी)

प्रदेश नं. २ (एक पदका लागि)
१. तेजुलाल चौधरी–९२
२. प्रेमकिशोर प्रसाद साह तेली–१०९  (विजयी)

प्रदेश नं. ३ (एक पदका लागि)
१. ध्यानगोविन्द रञ्जित–११७  (विजयी)
२.रामेश्वरप्रसाद ढुंगेल–८६

प्रदेश नं. ४ (एक पदका लागि)
१.कमलप्रसाद पंगेनी–९४
२.रामचन्द्र पोखरेल–१०९  (विजयी)

प्रदेश नं. ५ (एक पदका लागि)
१. विक्रम खनाल–१११  (विजयी)
२. संजय गौतम–९३

प्रदेश नं. ६ (एक पदका लागि)
१.तप्तबहादुर विष्ट–१०३  (विजयी)
२.रीता शाही–७३

प्रदेश नं. ७ (एक पदका लागि)
१.दीर्घराज भाट– ९३
२.भरतबहादुर खड्का–११०  (विजयी)

समानुपातिक समावेशी प्रतिनिधित्व समूह
मधेशी (महिला) दुई पदका लागि
१. कविता कुमारी सरदार–१०७
२. प्रमिला देवी दास–११२  (विजयी)
३. रश्मी ठाकुर–१२०  (विजयी)

मधेशी पुरुष एक पदका लागि
१. राम अयोध्या प्रसाद यादव–१२३  (विजयी)
२. लाल बाबु सिंह भुँइहार–७५

दलित महिला एक पदका लागि
१. आशा वि.क.–१२४  (विजयी)
२. कल्पना सोँव–७६

दलित पुरुष एक पदका लागि
१. खड्गबहादुर बस्याल ९८
२. नरभान कामी १०५  (विजयी)

आदिवासी जनजाती महिला दुई पदका लागि
१. उषा गुरुङ–१०८  (विजयी)
२. पुष्पलता लामा–९०
३. राज्यलक्ष्मी श्रेष्ठ–८८
४. ज्ञान कुमारी छन्त्याल–१०९  (विजयी)

आदिवासी जनजाती पुरुष दुई पदका लागि
१. आङटावा शेर्पा–१०४   (विजयी)
२. कञ्चन चन्द्र वादे–९८
३. झुलबहादुर आले–७९
४. तीर्थबहादुर लामा–१११  (विजयी)

खस आर्य महिला दुई पदका लागि
१. गिता वाग्ले–१२१  (विजयी)
२. चन्द्रादेवी जोशी–१०९
३. मधुशाही ठकुरी–११९  (विजयी)

खस आर्य पुरुष एक पदका लागि
१. बुद्धिराम भण्डारी–८४
२. राजेन्द्र कुमार के.सी.–११८  (विजयी)

थारु एक पदका लागि
१. बुद्धिसागर चौधरी–९३
२. भोटनीदेवी खवास–१०७  (विजयी)

मुस्लिम एक पदका लागि
१. अब्दुल रज्जाक–१३९  (विजयी)
२. अब्दुल हमिद सिद्धिकी–६४

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>